Engineer वन तथा वातावरण मन्त्रालय

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय 
पहाडी साना किसानका लागि अनुकूलन आयोजना
आयोजना समन्वय ईकाई
हात्तिसार, काठमाण्डौ

यस पहाडी साना किसानका लागि अनुकूलन आयोजना संचालन भएका जिल्ला सल्यान र रोल्पामा चालु आर्थिक वर्षका लागि २ जना सव-इन्जिनियर आवश्यक भएकोले पदपूर्तिका लागि तपसिल बमोजिमको योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त निवेदन आह्वान गरिएको छ । तोकिए वमोजिमका कागजातहरुको प्रतिलिपी साथ आफ्नो बायोडाटा (CV) संलग्न गरि यो सुचना प्रकाशित भएको मितिले २० (विस) दिन भित्र Email address: [email protected] मा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

न्यूनतम शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट Civil/ Irrigation/Agriculture Engineering विषयमा प्रविणता प्रमाण पत्रतह (Diploma) वा सो सरह उतिर्ण गरेको।। 

• कार्य अनुभव : नेपाल सरकारको कुनै निकाय, प्रतिष्ठित वा संस्थामा कम्तिमा १ वर्षको अनुभव भई कम्प्यूटरमा राम्रो ज्ञान भएको । 

४. उमेरको हद : १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको । 

५. पदमा रहि गर्ने पर्ने कामको विवरण : आयोजनाबाट तयार गरिएको TOR बमोजिम हुनेछ । 

६. सेवा सुविधा : आयोजनाको नियमानुसार । 

 लिखित परीक्षा, अन्तवार्ता र कम्प्यूटर शिप परिक्षणः सुर्खेतममा हुनेछ । विषेश परिस्थितिको ___अवस्थामा यस आयोजनाको निर्णयानुसार हुनेछ । 

८. लिखित परिक्षामा छनौट भएका उम्मेदवारहरुले दरखास्त साथ पेश भएका कागजातहरुको सक्कल प्रति अन्तवार्ता तथा कम्प्यूटर शिप परिक्षणमा सहभागी हदा अनिवार्य पेश गर्नु पर्नेछ । 

९. रितपूर्वक भै नआएका आवेदनहरुलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । 

Applying Procedure

२. दरखास्त साथ पेश गर्नु पर्ने कागजातहरु :
(क) नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी । (ख) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी । (ग) अनुभव सम्बन्धी प्रमाण पत्रको प्रतिलिपी। (घ) बायोडाटा (CV) | 

३. दरखास्त दिने अन्तिम मिति : २०७८/०७/०५ गते सम्म । 

नोट : TOR यस आयोजनाको web site https://asha.gov.np वाट प्राप्त गर्न सकिने छ । थप जानकारीको लागि कार्यालय समय भित्र यस आयोजनाको फोन नं. ०१-४५३४५०४ मा सम्पर्क गर्न सकिनेछ ।


        

Related Government Jobs


Responsive image

Pharmacy In-charge Nepal Medic ...

यस नेपाल मेडिकल कलेज प्रा.लि.ले आफ्नै प्राङ्गगणमा फार्मेसी संचालन गर्न लागेको हुँदा निम्नानुसारको पद...

View Details
Responsive image

Finance and Administration Dir ...

Rural Health and Education Service Trust (RHEST) is dedicated to ending all forms of gender-based vi...

View Details
Feedback